पुस २६ , काठमाडौँ
प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिने छ।
धुम्बाराहीमा भर्खर सकिएको कांग्रेस पदाधिकारी बैठकबाट त्यस्तो निर्णय भएको बैठकमा सहभागि एक सदस्यले जानकारी दिएका छन् ।
अहिले साढे ११ बजे संसदको ल्होत्से भवनमा कार्यसम्पादन समितिको बैठक बस्ने जनाईएको छ।
बिहान ११ बजे संसदीय दलको बैठक बसेपछि मात्रै संसदीय दलको बैठक बस्ने भएको छ।
फेसबुक प्रतिक्रिया












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार