पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाँदैछन्। प्रधानमन्त्री प्रचण्ड बुद्ध एयरको चार्टरमार्फत पोखरा जान लागेको जानकारी दिईएको छ ।
हेलिकोप्टर प्रयोग नगरी बुद्ध एयरको चार्टरमार्फत अहिले ११ बजे पोखरा जाने कार्यक्रम तय भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।
यसअघि प्रधानमन्त्रीहरु हेलिकोप्टरमार्फत उद्घाटन लगायतका कार्यक्रममा जाने गरेका थिए। पोखरामा आज भव्य रुपमा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा जान लागेका हुन्।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार