काठमाडौँ । उपसचिव पदमा लिएको आन्तरिक एवं खुला प्रतिस्पर्धात्मक परीक्षामा सोधिएका प्रश्नहरूको समाधानसहितको प्रश्नोत्तर बजारमा आएको छ । २०७६ सालमा लोक सेवा आयोगले लिएको अप्राविधिक तर्फ प्रशासन सेवा अन्तर्गतको सामान्य प्रशासन, लेखा र राजस्व समूहको राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव पदमा आन्तरिक एवं खुला प्रतिस्पर्धात्मक परीक्षा, २०७८(भाद्र) मा लिएको अप्राविधिक तर्फ, लोक सेवा आयोग अप्राविधिक (सामान्य प्रशासन) समूह र २०७८ (फागुन) प्रशासन सेवा अन्तर्गतको (सामान्य प्रशासन, लेखा र राजस्व) समूह को आन्तरिक एवं खुला प्रतिस्पर्धात्मक परीक्षामा सोधिएका सय वटा प्रश्नहरूको उत्तर समेटिएको प्रश्नोत्तर आएको हो । लोक सेवा आयोगले लिएको उक्त परीक्षामा सफल भएका उपसचिव त्रय भुवन पाण्डे, दशरथराम ओड र विष्णुहरि बरालद्वारा लेखिएको उक्त पुस्तक राजधानीका विभिन्न पुस्तक पसलहरूमा आजदेखि उपलब्ध छ । उपसचिव तयारीका लागि निकै महत्त्वपूर्ण मानिएको र बजार प्रतिक्रियासमेत राम्रो रहेको उक्त पुस्तक नेपालभरि उपलब्ध हुने गरी दराज अनलाइन प्लेटफर्म https://www.daraz.com.np/products/i122421663.html?spm=a311a.7996332.0.0.42fc3080z0hKbE&fbclid=IwAR3lM3f39wQR5DfoR_Lcan6NmAENoXItdDWhW0H4yrhREeVkar-P3-scg8E बाट उपलब्ध रहेको छ ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार