
काठमाडौं । रंगकर्मी प्रकाश दाहाल बेपत्ता भएका छन् । झापा घर भएका दाहाल तीन दिन अघिबाट सम्पर्कविहीन भएको भन्दै परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका छन् ।
इलाका प्रहरी कार्यालय, दमकका डीएसपी नवराज कार्कीका अनुसार उनको खोजीमा प्रहरी टोली परिचालित छ । नेपाली चलचित्र ‘पशुपति प्रसाद’मा पनि अभियान गरेका उनी पछिल्लो समय दमकको कदम थ्रिएटरसँग आबद्ध थिए ।
दाहालले नाटक ‘रुवा’को निर्देशन र ‘लाटीको छोरो’लगायतमा अभिनय गरेका छन् । उनले विर्तामोडमा ‘दाह्री भाइको चिया पसल’ नाममा व्यवसाय पनि सञ्चालन गर्दै आएका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार