
काठमाडौँ । उत्पादनमा उत्कृष्ट योगदान पुर्याउने ५२६ कृषकलाई कृषि अवार्ड २०७८ बाट सम्मान गरिने भएको छ । एग्रो टाइम्स मिडिया नेटवर्कले जिल्लाका सबै किसानको प्रतिनिधित्व हुने गरी यस वर्षबाट सो अवार्डको घोषण गरिएको नेटवर्कका प्रबन्ध निर्देशक अशिम सापकोटाले बताए ।
किसानलाई प्रत्यक्ष प्रोत्सहान र उत्साह प्रदान गर्ने उद्देश्यले पहिलोपटक ‘एग्रो टाइम्स कृषि अवार्ड २०७८’ बाट एक जना किसानलाई राष्ट्रिय अवार्ड र ५२५ लाई विशेष कृषि अवार्ड प्रदान गर्न लागिएको हो ।अवार्ड प्राप्त गर्न कृषि क्षेत्रअन्तर्गतका विभिन्न क्षेत्रमा काम गरिरहेका व्यावसायिक कृषक तथा कृषि सहकारी संस्थाले समेत आवेदन गर्न सक्नेछन् ।
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार