
जापानको राजधानी टोकियोमा एउटा यस्तो होटल खुलेको छ जो पूर्णरुपमा फोहोरमैलाबाट बनेको उर्जाबाट सञ्चालन हुन्छ ।
कावासागी किंग स्काइफ्रन्ट नामक उक्त होटलमा खपत हुने उर्जामध्ये ३० प्रतिशत हाइड्रोजन उर्जा प्लास्टिक फोहोरबाट तथा ७० प्रतिशत उर्जा खेर गएको खानेकुराबाट उत्पादन हुन्छ ।
जापानी कम्पनी तोसिबाले फोहोरबाट हाइड्रोजन उर्जा बनाउने प्रविधिको विकास गरेको हो ।
फेसबुक प्रतिक्रिया












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार