
धादिङ । उत्तरी धादिङबाट जिल्ला सदरमुकामसम्म पुग्ने बाटाको ठाउँठाउँमा पहिरो जाँदा त्यहाँको आवागमन बन्द भएको छ । लगातारको वर्षाले पहिरो जाँदा त्यहाँका बाटा अवरुद्ध भई जिल्ला सदरमुकामसम्म सम्पर्क पनि टुटेको छ ।
रुविभ्याली गाउँपालिका– ५ को नेवेर, वडा नम्बर १ को पुरुलगायत क्षेत्रबाट सदरमुकाम आउने बाटो पहिराले रोकिनाका साथैे खोलामा बाढी आएका कारण खोला छेउको बाटोसमेत पहिराले पुरेकोे छ ।
यसैगरी खनियाबास गाउँपालिकाको धार्नामा ठूलो पहिरो आएकाले आवतजावत गर्नसक्ने अवस्था नै नभएको त्यहाँका वडाध्यक्ष टेकबहादुर तामाङले बताए।
– रासस
फेसबुक प्रतिक्रिया












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार