
नायिका करिश्मा मानन्धरले अहिलको अवस्थामा म चलचित्रको स्टार हुँ भनेर बस्ने अवस्था नभएको बताएकी छिन् ।
‘कतिपयले मलाई म्यूजिक भिडियो किन खेलेको भनेर भन्नुहुन्छ । तर, म चलचित्रको स्टार हुँ, चलचित्र मात्र खेल्नुपर्छ । मलाई मानिसहरुले हलमा मात्र हेर्ने हो भनेर बस्ने अवस्था अहिले छैन । म्यूजिकमा त्यस्तो कमजोरी के छ र ? अहिले ओटीटी प्लेटफर्ममा कति राम्रा चलचित्र आएका छन् । ती, चलचित्रमा स्टार कलाकारले काम गरेका छन् । मुख्यकुरा दर्शकमाझ पुग्नुपर्छ । गीतसंगीतले पनि दर्शकमाझ हामीलाई पुर्याइरहेका छन् ।’ करिश्माले भनिन् ।
नायिका करिश्मा मानन्धरको अभिनय लकडाउनपछि निर्माण भएका केही म्यूजिक भिडियोमा दर्शकले हेर्न पाएका छन् । करिश्माले राजेश हमाल, हरिवंश आचार्यदेखि पल शाह, केकी अधिकारी लगायतका कलाकारसँग भिडियोमा काम गरिसकेकी छिन् ।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार