काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ ।
शुक्रबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले मर्जरका लागि अन्तिम स्विकृती दिएको एक सञ्चालकले जानकारी दिए ।
यसअघि दुवै बैंकले पुस ७ गते सम्पन्न बार्षिक साधारण सभाले मर्जरको प्रस्ताव पारित गरिसकेको छ । इन्भेष्टमेन्ट बैंकले मेगालाई १००ः९० अनुपातमा मर्जर गरेको हो ।
मेगा बैंकको १०० कित्ता सेयर हुने सयरधनीले इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर पाउनेछन् । मर्जरपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार