
काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका हुन् ।
अध्यक्ष नेपालले जोशीलाई स्थायी कमिटी सदस्य बनाउने घोषणा गरे। जोशी नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष समेत हुन्। जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र पढेर सुनाएका थिए ।
जोशीले १० बुँदे सहमति र अन्तर पार्टी निर्देशन कार्यान्वयन नभएको, पार्टीमा आग्रह, पूर्वाग्रहको अवस्था यथावत रहेको भन्दै राजीनामा दिएको बताए। यसअघि जोशी वनमन्त्रीसमेत भएका थिए ।
बझाङ क्षेत्र नम्बर १ बाट २०५१ सालमा प्रतिनिधिसभा र २०६४ सालमा संविधानसभा सदस्य बनेका थिए। उनी सुदूरपश्चिमका प्रभावशाली नेता मानिन्छन्।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार