
काठमाडौं । नेपालका प्रतिष्ठित उद्यमी तथा रेस्टुरेन्ट व्यवसायी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ । लामो समयदेखि मुखको क्यान्सरबाट पीडित कक्षपतिको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान)का अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए ।
लामो समय भारतमा उपचार गराए पनि निको नभएपछि केही समय उनलाई थाइल्यान्ड लगिएको थियो । उनी देशभर सञ्जाल फैलिएको नाङ्लो बेकरी र डि बेकरी क्याफेका संस्थापक पनि हुन् । उनको धादिङमा रिभरसाइड रिसोर्ट समेत सञ्चालनमा छ ।
कोरोनाका कारण हालै बन्द घोषणा गरेको शुभतारा स्कूलका समेत उनी सञ्चालक हुन् ।
कक्षपतिका श्रीमती, एक छोरा र एक छोरी छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार