
कलाकार हरिवंश आचार्यले पछिल्लो पुस्ताका कलाकारका लागि पनि स्वर दिएका छन् । उनी भन्छन्, ‘मेरो अनुहारमा जसको स्वर राखे पनि सुहाउँछ । अनि मेरो स्वर जसको अनुहारमा राखे पनि सुहाउँछ । कसै-कसैको स्वर त्यस्तै हुन्छ । आखिर हामीले पनि स्वरदान दिने त हो । रक्तदान, नेत्रदान भने जस्तै स्वरदान गर्ने हो ।’
हरिवंशले गाएका ‘साझा बसमा जो पनि चढ्दछ, हाम्री आमा साह्रै नै बाठी छन्’ लगायतका गीतहरु सुपरहिट भए । उनी भन्छन्, ‘मैले पहिले केही चलचित्रका लागि पनि गीत गाएको छु । ती गीतहरु त्यसबेलाका नायकहरुका लागि सुहाएको छ भन्ने लाग्छ ।’
हरिवंशको स्वरमा दर्शकले सन्देशमूलक गीत बढी सुन्न पाएका छन् । तर, कहिलेकाही हरिवंश रोमान्टिक गीत पनि गाउँछन् । उनी भन्छन्, ‘कुनै पनि गीत बज्दा दर्शकले सम्झने भनेको हाम्रो अनुहार हो । त्यसैले कहिलेकाहीं दर्शकले सम्झनका लागि पनि गाउनुपर्छ ।’













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार