पुस २१ , काठमाडौँ
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सडकका खाल्डा अनुगमनमा निस्किएका छन्।
मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै एक महिनाभित्र देशभरका सडकका खाल्डा पुर्न निर्देशन दिएका उनी कामको प्रगित हेर्न निस्किएका हुन्।
मन्त्रालयका अधिकारी र सडक डिभिजनका कर्मचारीसहित उनी बिहीबार काठमाडौंको सीतापाइला क्षेत्रमा पुगे।
जहाँ पुगेर उनले सडकका खाल्डा पुरेको प्रगतिबारे जानकारी लिँदै कामलाई तीव्र पार्न पनि निर्देशन दिएका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार