२० पुष २०७९
काठमाडौं। नेपाल धितोपत्र बोर्डले ५५ करोड ८५ लाख रुपैयाँ बराबरको आइपीओ स्वीकृत गरेको छ।
बोर्डले एउटा लघुवित्त र एउटा जलविद्युत कम्पनीलाई ५५ लाख ८५ हजार कित्ता आइपीओ निष्कासनको स्वीकृति दिएको हो।
जसमध्ये बीपीडब्ल्यू लघुवित्तले ९७ हजार कित्ता आइपीओ निष्कासनको अनुमति पाएको छ। कम्पनीले जारी पुँजीको ३२.३३ प्रतिशत सेयर जारी गर्दैछ।
यस्तै, सगरमाथा जलविद्युत कम्पनीले ५४ लाख ८८ हजार कित्ता आइपीओ जारी गर्दैछ। यो आयोजना प्रभावित र सर्वसाधारण दुवैलाई हो।
सगरमाथा जलविद्युतले भने जारी पुँजीको ४९ प्रतिशत प्राथमिक सेयर बिक्री गर्दैछ।
दुवै कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले आइपीओ निष्कासनको अनुमति पाएका हुन्।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार