बुधबार, २० पुस २०७९
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पुस २५ मा बस्ने प्रतिनिधिसभाको बैठकअघि दुई दिनअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस संसदीय दलका मुख्य सचेतक रेमश लेखकका अनुसार २३ पुसमा अपरान्ह १ः ०० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ ।
पुस २२ का लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक भने ६ दिन पर सरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुस २८ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए । कांग्रेसले चुनावी समीक्षा, समासामयिक राजनीति र विविधि एजेण्डामाथि छलफल गर्न यसअघि पुस २२ का लागि बैठक बोलाएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार