नेपाली कांग्रेसको मधेश प्रदेशसंसदीय दलको नेताका लागि आज निर्वाचन हुने भएको छ ।
जनकपुरधामस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा सदंसदीय दलको नेताको लागि दुईजना सांसदले उम्मेदवारी दर्ता गराएका हुन।
कांग्रेसका मधेश प्रदेश सभापतिसमेत रहेका कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलको नेतासमेत रहेका रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।
बिहान ९ बजेदेखि १० बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तालिका थियो । कसैले उम्मेदवारी फिर्ता नलिएमा दिउँसो ३ देखि ४ बजेसम्म मतदान हुने कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार