हामी छोरीहरू गर्भदेखि नै हेपिन्छौँ
छोराछोरी बराबरी, किताबमा मात्र भेटिन्छौँ
अब छोरीलाई पनि सम्मान गर्ने गर
छोरा र छोरी हुन् एक अर्काको भर
छोरी हुन् घरकी अमूल्य गहना
कहाँ रहन्छ र जुन आकाशविना
छोरी भनेको एउटा सिङ्गो धर्ती
उनकै कारण चल्छ सुन्दर सृष्टि
छोरीले नि देश विकास गरेर देखाउँछे
असल काम गरेर देशको नाम चम्काउँछे
छोरी पनि बनेकी छे उदाहरणीय व्यक्ति
गर्व गर्न सक्छ सिङ्गो मानव जाति
अचेल छोरीहरुले नि पाउँदै छन् अवसर
अवसरका ढोका खुल्दै जाउन् सरासर
हाम्रो पनि मनै हो चोट पाए रुन पनि सक्छ
छोरी भएको घर साँच्चै नै उज्यालो हुन्छ ।
फेसबुक प्रतिक्रिया












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार