
भोजपुर । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–५ का ५३ वर्षीय मनकेशर राईलाई पक्राउ गरेको हो । विसं २०५० मा सोही गाउँपालिकाको वडा नं ७ बस्ने २५ वर्षीय राजधन राईको हत्या गरेको अभियोगमा जिल्ला अदालतले तीन वर्ष कैद फैसला गरेको थियो ।
प्रहरीले लुिकछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो । पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराएपश्चात् कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राईविरुद्ध परेको उजुरीका आधारमा अदालतले २०६१ सालमा कैद फैसला गरेको थियो ।
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार