
काठमाडौं । बलाधिकृत रथी प्रभुराम शर्माले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हालेका छन्।
प्रधान सेनापति पूर्णचन्द्र थापाले आज सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा शर्मालाई संगठनको जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
शर्मालाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २५ देखि लागू हुने गरी कामु प्रधानसेनापति नियुक्त गरेकी थिइन्।
यससँगै प्रधानसेनापति थापा आजदेखि तीन वर्षको कार्यकाल सकेर बिदामा बसेका छन्। शर्मा भने भदौ २५ गतेदेखि प्रधान सेनापतिको जिम्मेवारीमा रहन्छन्।
नेपाली सेनाबाट अवकाश हुनुभन्दा एक महिना पहिले नै प्रधानसेनापति बिदामा बस्ने प्रचलन छ।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार