
तार छ, चिम छन्, बल्दैन कहिल्यै बत्ती
नेपालीले कहिलेसम्म पाउने यस्तो सास्ती ?
बल्छ एकछिन, निभ्छ झ्याप्प, लोडसेडिङ होइन
उज्यालोमा रमाउन, मैले कहिल्यै पाइनँ
कहिले लठ्ठा, कहिले तार, कहिले ट्रान्समिटर
नबिग्रे हुन्थ्यो, बत्ती बल्थ्यो, उज्यालिन्थ्यो घर
लोडसेडिङ मुक्त पारी, नियमित बालाैँ बत्ती
बत्तीले नै झिलिमिली, साँझ अनि राती
अन्धकार जीवनलाई उज्यालो दिने बत्ती
बाल्न पाए नियमित, आम्दानी कत्ति–कत्ति !
फेसबुक प्रतिक्रिया











समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार