शेयर बजार मापक नेप्से सूचक चार महिनापछि २००० विन्दुमाथि पुगेको छ। बिहीबार नेप्से सूचक ५६ अंकले बढेर २०० विन्दु माथि पुगेको हो।यसअघि गत भदौ १० गते नेप्से सूचक २०२२।६२ विन्दुमा थियो। त्यसपछि बिहीबार मात्र नेप्से सो विन्दुभन्दा माथि पुगेको हो।
बिहीबार नेप्से सूचक ५६।८८ अंकले बढेर २०२९।०३ विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ।
यस दिन २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरको ८० लाख २४ हजार ५५९ कित्ता शेयर कारोबार भएको छ।
फेसबुक प्रतिक्रिया











समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार