
काठमाडौं । जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।
विश्वभर २४ करोड ५५ लाख ३ हजार ८ सय ७९ जना संक्रमित भएको तथ्यांकमा उल्लेख छ । अति प्रभावित देशहरूको सूचीमा अमेरिका अगाडि छ भने अर्जेन्टिना सबैभन्दा पछाडि रहेकाे छ ।
तथ्यांक हेर्नुहाेस् :
देश :- सङ्क्रमितको सङ्ख्या
विश्व :- २४५,५०३,८७९
अमेरिका :- ४५,८२६,०९८
भारत :- ३४,२३१,८०९
ब्राजिल :- २१,७८१,४३६
बेलायत :- ८,९७८,४४३
रूस :- ८,२६०,०४५
टर्की :- ७,९६१,५०५
फ्रान्स :- ७,२४८,२८५
इरान :- ५,८९९,५०९
अर्जेन्टिना :- ५,२८६,०७४
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार