
गण्डकी । प्रदेशका दुई मन्त्री कोरोना सङ्क्रमणमुक्त भएका छन् । प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापा र कृषि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा दोस्रोपटकको रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमणमुक्त भएका हुन् ।
सामान्य रुघाखोकी र ज्वरो आएपछि १५ दिनअघि स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका मन्त्रीद्वय त्यसपछि होम आइसोलेशनमा बसेका थिए। सङ्क्रमणमुक्त भएसँगै मन्त्रलायको काममा फर्कने मन्त्रीद्वयका स्वकीय सचिव लोकेन्द्र थापा र प्रेम रोकाहाले जानकारी दिए ।
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार