
१. बिहान उठ्नेवित्तिकै प्रेरणा जगाउने किताब, भिडियो वा अडियोमा केन्द्रित हुने । टिभी वा सोसल मिडियामा नझुण्डिने । हरेक दिन कम्तीमा २० मिनेट ।
२. आफ्नाे लक्ष्य बनाउने । हरेक दिनको ‘टु-डु लिस्ट’ बनाएर काम गर्ने । दैनिक, साप्ताहिक, मासिक लक्ष्य बनाउने ।
३. थोरै तर महत्वपूर्ण कुरामा केन्द्रित हुने ।
४. हरेक दिन केही न केही नयाँ र उपयोगी सीप सिक्ने । बिहान ४ बजे उठेर पढ्ने प्रयास गर्ने।
५. ‘नो’ अर्थात् ‘नाइ’, ‘हुन्न’ भन्न थाल्ने । ‘चाहिन्न’, ‘पर्दैन’, ‘मनपर्दैन’ भन्न सिक्ने । यसरी अनावश्यक कामकुराबाट टाढै रहने।
६. अप्ठेरो लाग्ने काम पहिले गर्ने । बिहानकाे समयमा धेरै महत्वपूर्ण काम गर्ने ।
७. सफलताको चित्र देख्ने । सपना देख्ने र पूरा गर्न लागिपर्ने ।
८. जङ्क फुड नखाने । स्वस्थकर खानेकुरा खाने ।
९. टिभी शो र सोसल मिडियाबाट टाढै रहने । दैनिक व्यायाम गर्ने ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार